काठमाडौं। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
सोमवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम दिन बुधबार भव्य रुपमा शहीद दिवस मनाउने निर्णय गरेको थियो । शहीद दिवस मनाईरहदा शहीदको सपना भने अधुरै रहेको झ। दल र तिनका नेताहरु सत्ता मोहमै केन्द्रीत छन्। नेता तथा मन्त्रीहरु शहीद दिवसको दिन शहीदको सपना पुरा गर्ने भाषण भने ठोक्न छाड्दैनन् ।
प्रतिकृया