काठमाडौं। काठमाडौंको गौशाला धर्मशाला भत्काउन गएका काठमाडौं महानगरपालिकाका दुईवटा डोजर प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंका मेयर बालेन शाहको सचिवालय स्रोतले दिएको जानकारीअनुसार खाली गराउन पुगेका दुईवटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले अहिले त्यहाँ झडप हुने अवस्था देखेपछि सुरक्षा दिइरहेको छ । नियन्त्रणमा लिइएका डोजर गौशाला प्रहरी कार्यालयमा राखिएको छ ।
प्रतिकृया