काठमाडौं। नेपाली कांग्रेसले ईलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ।
कंग्रेसले इलाम २ मा डम्बर खड्का लाई उम्मेदवार बनाउने कंग्रेसको बिहीबार बसेको संसदीय बोर्डको बैठकले निर्णय लिएको छ ।
समाजसेवी तथा विकासप्रेमीका रुपमा चिनिएका जुझारु नेता खड्का यसअघि झिनो मतले पराजित भएका थिए। यस पटक भने कंग्रेसले सहज जित निकाल्ने कतिपयले बताएका छन् ।
रास्वपाले माओवादीले टिकट नदिनेभएपछि पार्टी छाडेका मिलन लिम्बूलाई उमेदवार तोकेको छ भने एमालेले यसअघि आफ्नै बुबालाई भोट नहालेका स्वर्गीय सुबास नेम्वाङका छोरा सुहाङलाई उमेदवार बनाएकोले छ। यस पटक कंग्रेसले जो उमेदवार बनाएपनि जित निकाल्ने दाबी गरिएको छ ।
प्रतिकृया