शनिबार, पुस ६, २०८१
दमक। झापा ५ को प्रतिनिधि सभातर्फको मत पत्रको सटिङ गर्ने कार्य शुरु भएको छ । अहिले गौरीगञ्ज गाउँपालिकाको ६ ओटा र कमल गाउँपालिकाको बाणी मा.वि. ख को एक ओटा गरि ७ ओटा मत पेटिकाको मत गणना गर्ने तयारी भईरहेको छ।
प्रतिकृया