झापा। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै सो को विरोधमा उत्रिएका विप्लवका जिल्ला सेक्रेटरी प्रशान्त सहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मुल्यबृद्धिको विरोधमा चक्काजाम गर्न कनकाई नपा-७ दुर्गापुरमा भेला भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सो संगठनले मुल्यबृद्धिको विरोधमा चरणवद्ध कार्यक्रम गर्दै आएको छ।
प्रतिकृया