काठमाडौं। नेकपा एमालेका नेता एवं प्रदेश नम्बर १ का पूर्व मुख्यमन्त्री शेरधन राईले महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । महाधिवेशनका लागि देशभरका नेता कार्यकर्ता तथा प्रतिनिधिहरु चितवन पुगेका छन्।
प्रतिकृया