दमक। लगातारको वर्षाका कारण पूर्वी नेपालको अधिकांस जिल्लामा धान डुबाएको छ। हावाहुरी सहितको वर्षाका कारण पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, सप्तरी,सिराहा, उदयपुर लगायतका जिल्लामा धान डुबाएको हो।
कतिपय ठाउँमा त काटेको धान पनि डुबाएको छ । त्यस्तै धेरै जसो भागमा पोटाउँदै गरेको धान ढलेको छ। समयमा मल नपाएर पिडा भोगेका किसानलाई यो वर्षाका कारण थप चिन्तित बनाएको छ।
प्रतिकृया