सर्वाधिकार मातृभूमि शुभ दिन प्रा. ली.
Developed By: #
दमक। सामाजिक कार्य गर्ने उद्देश्यका साथ दमकमा स्थापना भएको समृद्ध समाजको समुहले झापाको दमक स्थित नमुना बजारमा सरसफाई गरेको छ। एकाबिहानै सो संस्थाका अध्यक्ष साहिल गौतम सहित भेला भएका १५/१६ जनाको समुहले सो क्षेत्रको सरसफाई गरको हो।
फोहोरै फोहोरको थुप्रोले कुरुप जस्तै देखिएको सो क्षेत्र दमककै नमुना भनि भाषण गरिएपनि बिहानी पख सो क्षेत्र डम्पिङ साइट जस्तो देखिएको थियो।
कुचोसहित सफाई अभियानमा जुटेको सो समुहले सफाई गरेपछि भने नमुना बजार साच्चिकै नमुना जस्तो देखिएको छ।
प्रतिकृया