दमक। दमक नगर पालिकाका नगर प्रमुख रोमनाथ ओलीले निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न सम्पूर्ण नगरवासीमा अपिल गर्नु भएको छ । कोरोना संक्रमण बढ्दै गएको र दमकका सबै घरघरमा कोरोना संक्रमण फैलन सक्ने भन्दै उहाँले सचेत हुन सबैमा अनुरोध पनि गर्नु भएको छ ।
आजदेखि कमकमा कडा लकडाउन शुरु भएको छ । यो कलडाउन एक हप्ता सम्म चल्ने नगर प्रमुख ओलीले बताउनु भयो । निषेधाज्ञाको उलंघन गरे कार्वाही हुने भन्दै यो निषेधाज्ञा कडा भएको पनि बताउनु भएको छ ।
प्रतिकृया