दमक। झापाको दमकमा सोमबार बिहानदेखि कडा निषेधाज्ञा लगाउने निर्णय भएको छ । आज बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै गइ स्थिति भयावह बन्ने देखिएपछि निषेधाज्ञामा कडाइ गर्न लागिएको हो । यस अघि जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा दमकमा नाम मात्रको थियो ।
प्रतिकृया