गौरादह। झापाको गौरादहमा एमसीसीको बिरोधमा राँके जुलुससहित बिरोध प्रदर्शन गरेका छन्। एमसीसी राष्ट्रघाती भएको भन्दै सो पास गर्न संसदमा टेबल गरिएको बिरोधमा सोमबार राप्रपा र परिवर्तनका लागि युवा अभियानले बिरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनपछिको कोण सभालाई राप्रपाका डिपी भट्टराई र परिवर्तनका लागि युवा अभियानका अध्यक्ष भुवन खड्काले सम्बोधन गरेका थिए। कार्यक्रम राप्रपाका जिल्ला प्रवक्ता शान नेपालले संचालन गरेका थिए।
प्रतिकृया